Rule 100
पूर्व सूचना नदिई अचल सम्पत्ति खरिद गर्न नहुने
: नेपाल सरकारलाई पूर्व सूचना नदिई कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले आफ्नो बसोबासको निमित्त चाहिने बाहेक आफ्नो वा आफ्नो परिवारको कुनै सदस्यको नाममा कुनै अचल सम्पत्ति खरिद गर्नु हुँदैन ।